बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि


नेपालगञ्ज,५ जेठ । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्