बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो


काठमाडौं,२३ वैशाख । नेपालगञ्जमा थप सात जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्