बाजुरामा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि, आमा पनि संक्रमित


काठमाडौं, ८ जेठ । बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्