बामदेवको मुद्धा बुधबार सुनुवाई हुने

काठमाडौं,१६ असोज, । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाई हुने भएको छ । शुक्रबार सुनुवाई नसकिएपछि बाँकी सुनुवाई बुधबारसम्म सरेको सर्वोच्च अदालतले जानकारी दिएको छ ।