बारामा एक प्रहरी जवानमा पनि देखियो कोरोना


काठमाडौँ, ३ जेठ । बारामा एकजना नेपाल प्रहरीको जवानमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत ती जवानमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्