बीपी सेनानी सम्मान चक्रप्रसाद बाँस्तोलालाई


काठमाडौं, १६ भदौ । बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको बी।पी।सेनानी सम्मान चक्रप्रसाद बाँस्तोलालाई प्रदान गरिने भएको छ।
प्रजातन्त्र प्राप्तीको संघर्षमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै बाँस्तोलालाई यो सम्मान सम्मान प्रदान गरिने भएको हो ।
त्यसैगरी बी।पी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ । एक लाख एक हजार रुपैयाँ राशी रहेको यो पुरस्कार बी।पी। जयन्तीको अवसरमा आगामी भदौ– २२ गते काठमाडौंमा प्रदान गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्