बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन सहकारीलाई ३ अर्ब ६० करोड ऋण


काठमाडौं,१५ जेठ ।सरकारले ३ अर्ब ६० करोड रुपैयाँ सहकारी क्षेत्रलाई ऋण दिने भएको छ । बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले सरकारले सहकारीहरुमा यस्तो ऋण लगानी गर्ने भएको हो ।आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्

प्रतिक्रिया दिनुहोस्