बैशाख २५ गतेसम्म लकडाउन थपियो


काठमाडौं,१४ वैशाख । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।

प्रतिक्रिया दिनुहोस्