भक्तपुर र काठमाडौंमा ८ महिलामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ६ असार, । भक्तपुर र काठमाडौंमा ८ महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भक्तपुर  ७ जना महिला र काठमाडौंमा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्