भारतीय पेन्सन क्याम्पभित्र शंकास्पद वस्तु फेला


बुटवल, ३० वैशाख । बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्पभित्र शौचालयमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्न ढिलाइ भएको छ ।
डिस्पोजका लागि रक्षा मन्त्रालयमा अनुमति लिनु पर्ने भएकाले ढिलाइ भएको प्रहरीले जनाएको हो ।
नेपाली सेनाको बम डिस्पोजल टोली भने क्याम्पमा पुगिसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक बसन्त पाण्डेले
यसअघि बुटवल–भैरहवा सडकखण्डमा शंकास्पद बस्तु फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्