भुमहीमा एमालेको शक्ति प्रदर्शन (हेर्नुहोस् ६ तस्बिर)


२९ फागुन । नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियान अहिले नवलपरासी हुँदै बुटवल र भैरहवातिर लागेको छ । भूमहीमा कार्यक्रम गरेपछि आजै अभियान भैरहवाको सभामा पुग्नेछ ।

अहिले भूमहीको परासीमा कार्यक्रम भैरहेको छ । त्यहाँ हजारौँको उपस्थिति रहेको छ । कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाललगायतले बोल्ने कार्यक्रम छ । त्यसपछि बुटवलमा सभा गरेर अभियान टोली त्यही बास बस्ने एमालेले जानकारी दिएको । नवलपरासीबाट अघि बढेको अभियानलाई ठाउँ–ठाउँमा स्वागत गरिएको छ । हेर्नुहोस ६ तस्बिर76 1 2 3 5

प्रतिक्रिया दिनुहोस्