मलाई कोरोना देखियो, मसँग सम्पर्कमा आउनुभएकाहरू क्वारेन्टिनमा बस्नुस्: अध्यक्ष पोखरेल


काठमाडौँ, १३ जेठ ।  गुल्मीस्थित धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफूलाई कोरोना भाइरस संक्रमण देखिएको बताएका छन्।

अध्यक्ष पोखरेलले मंगलबार विज्ञप्ति निकालेर आफूलाई कोरोना भाइरस संक्रमण देखिएको जानकारी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्