मानसिक सन्तुलन ठीक नभएकी महिला कालीगण्डकी नदीमा डुबेर बेपत्ता


३ असार ।कुश्मा नगरपालिका–२ सहस्रधारा बस्ने २७ वर्षीया भगवती क्षेत्री कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी छिन् । क्षेत्री बिहीबार साँझ कालीगण्डकी नदीमा डुब्दा बेपत्ता भएकी हुन् । नदी किनारमा हातमुख धुनका गएकी उनी नदीमा डुबेकी थिइन् । प्रहरीका अनुसार ती महिलाको मानसिक सन्तुलन ठीक थिएन ।

प्रतिक्रिया दिनुहोस्