मुख्यमन्त्री पौडेलले भेटे प्रधानमन्त्रीलाई


काठमाडौ, १६ कात्तिक । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन। मुख्यमन्त्री पौडेल प्रधानमन्त्री ओलीसंग त्रिभुबन विश्व विद्यालय शिक्षण अस्पताल पुगेर भेट गरेका हुन । बिगत केहिदिन देखि बिरामी भएपछि प्रधानमान्त्री ओली अस्पताल भर्ना भएका हुन । प्रम ओलीको अवस्थामा धेरै सुधार भईसकेको आफूले जानकारी पाएको मुख्यमन्त्री पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्