मोदीले पशुपतिनाथको विशेष पूजा–अर्चना गरे


काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको दर्शन तथा विशेष पुजा अचर्ना गरेका छन् । शनिबार मुक्तिनाथको दर्शन गरेर फर्र्केपछि मोदीले पशुपतिनाथको ४८ मिनेट लयाएर दर्शन तथा विशेष पूजा गरेका हुन् । मोदीलाई पशुपतिनाथको प्रांगणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति क्षेत्रविकास कोषका पदाधिकारीलगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्