मोरङको मिक्लाजुङ गाउँपालिकामा एमाले विजयी


१८ असार । मोरङको मिक्लाजुङ गाउँपालिकामा एमाले विजयी भएको छ । सो गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवारले ५२२९ र उपाध्यक्षले ५०८३ मत ल्याएका छन् । कांग्रेसका अध्यक्ष उम्मेदवारले ३६०५ उपाध्यक्षले ३६२५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्