युवा संघ र अनेरास्ववियु सडकमा (हेर्नुहोस् पाँच तस्बिर)


१५ मंसिर ।  संविधान संशोधनको प्रस्ताव राष्ट्रघाती भएको भन्दै त्यसको विरुद्धमा युवा सङ्घ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा विरोध जुलुस निकालेका छन् । सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावले समस्या समाधान नगर्ने भएकाले त्यसलाई फिर्ता नलिएसम्म निरन्तर विरोधमा उत्रिने निर्णय गरेका युवा सङ्घ र अनेरास्ववियुले बुधबार नयाँबानेश्वरमा जुलुस निकालेका छन् । हेर्नुहोस् पाँच तस्बिरः9 77hg 222 999 ffgghhg

प्रतिक्रिया दिनुहोस्