यूएईबाट १५७ जना नेपाली लिएर आयो एयर अरेविया


काठमाडौँ, २३ जेठ । यूएईबाट १५७ जना नेपाली नागरिक लिएर आएको विमान काठमाडौंमा अवतरण गरेको छ ।कोभिड–१९ भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेका नेपाली नागरिक लिएर आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्