यौनानन्दमा लिङ्गको साइजले महत्व राख्लात ?


काठमाडौं । यौनानन्दमा लिङ्गको साइजले खासै महत्व राख्दैन भन्ने गरिन्छ । तर पनि लिङ्गको साइज ठूलो हुनुले यौनसम्पर्कमा आफ्नी यौन साथिलाई आनन्द दिन सकिन्छ भन्ने विचार प्राय पुरुषहरुमा रहेको पाइन्छ ।

खासगरी लिङ्गको साइजलाई भौगोलिकताले फरक पारेको हुन्छ । जहाँ अधिकांश एसिया देशमा लिंगको आकार ३ इन्च ९शिथिल अवस्थामा० हुन्छ । त्यसैगरी अफ्रिकी देशहरुका पुरुषको लिंग ५ इन्चको हुन्छ ।

तर सबैभन्दा ठूलो लिङ्गको रेकर्ड अमेरिकी टिभि कलाकार ‘जोना फल्कन’को छ । उनको लिंग शिथिल अवस्थामा ९ इन्च र उत्तजित अव्स्थामा १३ दशमलव ५ इन्चको रहेको छ । उनलाई आफ्नो ठूलो लिंगका कारण एयरपोर्टमा सबैभन्दा बढी समस्या हुने गरेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्