राजनीतिक दलका शीर्ष नेतासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छुट्टाछुट्टै भेटबार्ता


काठमाडौ, २९ बैशाख । राजनीतिक दलका शीर्ष नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटबार्ता गरेका छन् ।

नेपाल भ्रमणको दोस्रो दिन शनिवार नेपाली कांग्रेसका सभापनि शेरवहादुरु देउवाले पदाधिकारीसहित भेटेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि छुट्टै भेटवार्ता गरेका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग पनि मोदीको भेटवार्ता भएको छ । भेटमा आपसी हित र द्वीपक्षीय सम्वन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको छलफमा सहभागी नेताहरुले बताएका छन्। यसकम्रमा भारतिय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध झनै घणिष्ट बनेको बताएको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्