राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सन्चो नभएपछि अस्पताल भर्ना


काठमाडौ, ७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्था भएका छन । उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको कान्छो छोरा राजिव घिमिरेले जानकारी दिए । राष्ट्रकवि घिमिरेको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको छ ।
यस अघिपनि उनलाई यस्तै स्वास्थ्य समस्या हुने गरेको र बेलाबेलामा अस्पताल लैजाने गरिएको छोरा राजिवले बताए ।

प्रतिक्रिया दिनुहोस्