राष्ट्रपति भण्डारी ट्वीटरमा


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आधिकारिक ट्वीटर एकाउन्ट– एट प्रेसिडेण्ट अफ एनपी’  सोमबारबाट सञ्चालनमा आएको छ ।

    एकाउन्टमा पहिलो ट्वीट गर्दै उनले“सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !” व्यक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्