राष्ट्रिय युवा परिषद्को ६० जिल्लामा अध्यक्ष नियुक्त (सूचीसहित)


८ साउन । राष्ट्रिय युवा परिषद्ले ६० वटा जिल्लामा जिल्ला अध्यक्ष नियुक्त गरेको छ । साउन ७ मा बसेको बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । नियुक्त भएका जिल्ला अध्यक्षहरु मध्ये १८ जना युवा संघमा आवद्ध युवाहरु रहेका छन् । त्यसैगरी अनेरास्ववियुको केन्द्रमा रहेर काम गरेका र अहिले अनेरास्ववियुको जिम्मेवारीमा रहेका युवाहरुको संख्या पनि उल्लेखनीय रहेको छ ।

को–को छन् अध्यक्ष ?

रौतहटः प्रदिप यादव, काठमाडौँःनिरेशलाल सिंह, मोरंगः रबिन थापा, धनुषाः संझिव झा, महोतरीः सत्य नारायण यादव, पर्वतः विमल लामिछाने, दैलेखः चन्द्र दाहाल, मुस्ताङः सम्राट गौचन, दोलखाः धिरज सुवेदी, तेह्रथुमः नबिन खतिवडा, नवलपरासीः रमेश पौडेल, कपिलवस्तुः हुमलाल गैरे, मकवानपुरः सन्तोष चौलागाई, ताप्लेजुङः सन्तोष प्रसाई, धनकुटाः अर्जुन राई, डोल्पाःसुमन बुढा,कालीकोटः तुलाराज मल्ल, सुर्खेतः टेकेन्द्र वस्नेत, कन्चनपुरः महेश पन्त छन्।

स्याङजाः घनश्याम सुवेदी, दार्चुलाः खडक बडाल, बैतडीः सन्तोष प्र.जोशी ,कैलालीः शम्भु कुँवरः डोटीः बम ब. बम, बाजुराः युवराज शाही,बाँकेः कमल बस्नेत, सुर्खेतः टेकेन्द्र बस्नेत, जुम्लाः रतननाथ योगी, जाजरकोटः नारायण घर्ती ,म्याग्दीः सम्राट गौचन, सिन्धुपाल्चोकः शशीनाथ आचर्य, काभ्रेः विपिन लामाः ललितपुरः रमेश चन्द्र अधिकारी, रसुवाः सुरेश अधिकारी, धादिङः हरि थापा, हुम्लाः कमल बोहरा, सिन्धुलीः संजय दाहाल, रामेछापः प्रकाश कार्की, अर्घाखाचीः तिल ब. बिक, रुपन्देहीः बसन्त ढकाल, पाल्पाः योगराज पोखरेल, चितवनः अतौज जोशी, कास्कीः आर्शिवाद सुवेदी, तनहुः खीम ब कुमाल, लम्जुङः बिवश बुढाथोकी छन्।

दाङः सुरेश रावत रोल्पाः ठाकुर ओली, रुकुमः जीवन खडका, सल्यानः जनक बिक, प्युठानः नेगमसिंह कुँवर, इलामः नवराज शंकर, सुनसरीः हर्कजङ्ग एवाङ्ग, भोजपुरः बिकास राई, संखुवासभाः हरि लिम्बु, पॉचथरः पृथ्वी लावती, झापाः छवि चुडाल, सिराहः बैजनाथ साह, उदयपुरः खगेन्द्र पोखरेल, अछामः मिना सुवेदी छन्।
खोटाङ, सोलुखुम्बु, बारा, पर्सा, सर्लाही, नुवाकोट, भक्तपुर, बाग्लुङ, गोर्खा, बझाङ, मुगुलगायत १५ जिल्ला रिक्त छन्।

प्रतिक्रिया दिनुहोस्