रेखा थापाको मालिका आजदेखि प्रदर्शन


नारी सशक्तीकरणको आवाज बोकेको नेपाली चलचित्र मालिका आजदेखि प्रदर्शन भएको छ । रेखा थापा निर्देशित तथा अभिनित फिल्म मालिकामा जाजरकोटकी नवयुवती कमला वलीलाई पर्दामा उतारिएको छ । फिल्मको कार्यकारी निर्माता नरबहादुर कार्की हुन् ।

प्रतिक्रिया दिनुहोस्