लकडाउनमा बन्द उत्पादनमुलक उद्योगलाई विद्युत महशुल छुट


काठमाडौं,१५ जेठ । सरकारले लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादन मुलक उद्योगका विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्