लकडाउन मोडालिटीबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक वस्ने


काठमाडौं, २८ जेठ । लकडाउन मोडालिटीबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक वस्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्