लकडाउन ८ दिन थप्ने सरकारको निर्णय


काठमाडौं, २४ चैत ।  सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन ८ दिन थप गरेको हो ।बैशाख ३ सम्म लकडाउन हुनेछ

प्रतिक्रिया दिनुहोस्