वाजपेयीको अन्त्यष्टिमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री ज्ञवाली सहभागी हुने


काठमाडौं, १ भदौं । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्यष्टिमा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

शुक्रवार अपरान्ह ४बजे हुने वाजपेयीको अन्त्यष्टिमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री ज्ञवाली सहभागी हुने भएका हुन् । वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्