बादल भाबुक बनेर सवै नेतालाई रूवाएको यो भिडियो

गृहमन्त्री रामबहादुर थापा बादल अहिले गृहमन्त्री छन् । अनि, सामाजिक सञ्जालमा अहिले बादलले २०६२ को चुनबाङ बैठकमा रुदै बोलेको भिडियो भाइरल भइरहेको छ ।
हेर्नुहोस्, भिडियो । जसमा बादल रुदै बोलेका छन् । र, सहभागीहरु पनि रोएका छन् ।