बादल भाबुक बनेर सवै नेतालाई रूवाएको यो भिडियो


गृहमन्त्री रामबहादुर थापा बादल अहिले गृहमन्त्री छन् । अनि, सामाजिक सञ्जालमा अहिले बादलले २०६२ को चुनबाङ बैठकमा रुदै बोलेको भिडियो भाइरल भइरहेको छ ।

हेर्नुहोस्, भिडियो । जसमा बादल रुदै बोलेका छन् । र, सहभागीहरु पनि रोएका छन् ।

प्रतिक्रिया दिनुहोस्