विद्युतीय बस उत्पादन गर्ने कारखाना खोल्नेलाई सरकारले सहयोग गर्छ: प्रधानमन्त्री ओली


काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई विद्युतीय बस उत्पादन गर्न आग्रह गरेको छन् ।

विहिबार नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई विद्युतीय बस उत्पादन गर्ने कारखाना खोल्न आग्रह गरेका हुन् । यनले भनेको छन् यस्ता खालका वस उत्पादन गर्ने कारखाना खोल्नेलाई सरकारले सहयोग गर्ने पनि बताएका छन् । करको विषयमा नमिलेका केही कुरालाई सरकारले समाधान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्