विराटनगर र धरानमा उपचाररत ८ जना संक्रमितको मृत्यु


 
मोरङ, २९ असोज  ।  कोरोना संक्रमणका कारण विराटनगर र धरानमा उपचाररत ८ जना संक्रमितको एकै दिन मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जनाको मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्