विश्वकप फुटबलमा शनिवारदेखि नकआउट चरणको खेल,तालिका सहित


talikaकाठमाडौं, १६ असार । रुसमा जारी विश्वकप फुटबलमा शनिवारदेखि नेकआउट चरणको खेलमा १६ देशबीच प्री–क्वार्टरफाइनल खेल हुँदैछ । विश्वकपको समूह चरणमा ३२ देशबीच भएको प्रतिष्पर्धाबाट १६ देश छानिएका छन् भने शनिबार ४ देश प्रतिष्पर्धामा उत्रिँदैछन्

नेपाली समयअनुसार बेलुका पौने ८ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ । अर्जेन्टिना समूह डीको उपविजेता हो भने फ्रान्स समूह सीको विजेताका रुपमा अन्तिम १६ मा आएको हो ।

प्रतिक्रिया दिनुहोस्