धादिङको नौविसे केन्द्रविन्दु, ५.२ रेक्टरको भूकम्प


काठमाडौं, ११ बैशाख । काठमाडौमा भुकम्पको धक्का महशुस भएको छ । बुधबार (आज) बिहान ६:३० नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्