विहानै भूकम्पको धक्का


काठमाडौं, ७ चैत । काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्र र कति स्केलको हो भन्ने बारेमा थप विवरण आउन बाँकी छ । कोरोना भाइरस संक्रमणको त्रासमा रहेका नागरिकलाई एकाविहानैको भूकम्पको धक्काले थप त्रसित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्