वीरगञ्ज–पथलैया औद्योगिक करिडोर कोरोना फैलाउने ‘हट जोन’


वीरगञ्ज, ४ बैसाख । शैली परिवर्तन नभए वीरगञ्ज–पथलैया औद्योगिक करिडोर क्षेत्र कोरोना फैलाउने ‘हट जोन’ का रुपमा दरिने सम्भावना बढेर गएको छ ।

तीन जिल्लाका श्रमिकको श्रमस्थल रहेको यो कोरिडोर क्षेत्रमा उदोगले श्रमिकका लागि आवश्यक मापदण्ड प्राय अपनाएका छैनन् ।

एक–दुई वटा औषधि निर्माण कम्पनीले भने दुई गाडीमा आउने श्रमिकलाई तीन वटा गाडीमा ल्याउने व्यवस्था गरेको र उद्योगमा पुगेपछि हातमा सेनिटाइजर लाउन दिने बाहेक अरु खासै व्यवस्था नगरेको पाइएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्