वीर अस्पतालको ताला प्रहरीले खुलायो,डाक्टरले विरामी बाहिरै जाँचे


काठमाडौं,२७ चैत । आन्दोलनरत सरकारी डाक्टरहरुले वीर अस्पतालमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । यता आन्दोलनरत डाक्टरहरु भने विरामीलाई ओपिडिमा नजाँची अस्पताल परिसरमै जाँच्न शुरु गरेको छन् । चौर्तफी दबाव आएपछि आन्दोलनरत डाक्टरहरुले आजदेखि ओपिडिीमा आएका विरामीको बाहिरै चेकजाँच शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्