शैक्षिक प्रमाणपत्र धितोमा ऋण, शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब


काठमाडौ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७५र७६ को वजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।
सरकारले प्रस्तुत गरेको वजेटमा शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब विनियोजन गरेको घोषणा गरेको छ । संसदमा मंगलवार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले शैक्षिक ऋणमा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने बताएका छन्

प्रतिक्रिया दिनुहोस्