श्रीमती सिता दाहालको उपचार गराउन नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान


काठमाडौ, ४ असार । नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान गरेका छन् । श्रीमती सीता दाहालको उपचारका लागि छोरी गंगा दाहालसहित प्रचण्ड सिंगापुर प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कक्षभित्र प्रचण्ड पत्नी सीता दाहाल सोफामा सुतिरहेको तस्वीर प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले सार्वजनिक गर्दै शुभयात्रा भनेका छन ।

प्रतिक्रिया दिनुहोस्