संघीय संसदका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण


काठमाडौं,२२ साउन । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता पाण्डेले आफ्नो रिर्पोट पोजेटिभ आएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्