संविधान संशोधन प्रस्तावका विरुद्ध देशभरी प्रदर्शन, कहाँ के भयो ? (हेर्नुहोस् पाँच तस्बिर)


१७ मंसिर ।  सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा देशभरी शान्तिपूर्ण जुलुस र धर्ना भएका छन् । सबै भन्दा बढी प्रदेश नम्बर–५ का जनताले विरोध गरेका छन् ।  चितवनलगायतका जिल्लाहरुमा पनि प्रर्दशन भएको छ । एमाले भ्रातृ  संगठन अनेरास्ववियु र युवा संघ नेपालले राजधानीमा लम्पसार जुलुस निकालेका छन् । भारतसँग सरकार लम्पसार परेको भन्दै ती संगठनरुले राजधानीमा लम्पसार जुलुस निकालेका हुन् । देशभरी कहाँ के भयो ? हेर्नुहोस पाँच तस्बिरः  9 13 15 12 10

प्रतिक्रिया दिनुहोस्