संविधान संशोधन बाहेक अर्को विकल्प छैन : उपप्रधानमन्त्री गच्छदार

सहयोग गर्छु : पाण्डे
यस विषयमा मेरो खास कमेन्ट केही छैन । अख्तियारले मागेको विवरण पेस गर्छु । सम्मानित निकायलाई सहयोग गर्छु ।
अख्तियारले पत्र काटेलगत्तै पाण्डेले आक्रामक अभिव्यक्ति दिएका थिए । भरतपुरमा मंसिर २० गते पत्रकारसँग कुराकानी गर्दै पाण्डेले भनेका थिए, ‘तपाईंहरू सबैलाई थाहै छ, गत वर्ष अर्थ समितिले उहाँ (कार्की) लाई बोलाउँदा आउने÷नआउनेदेखि, चर्काचर्की र बीचैमा उठेर हिँड्ने काम भएको थियो, त्यसैको रिस साँधिएको होला । आफ्नो जिम्मेवारीलाई यसरी गलत ढंगबाट प्रयोग गर्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्