संविधान संशोधन विधेयक संसदमा पेस


काठमाडौं,१८ जेठ । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्