सनसिटी अपार्टमेन्टमा ३०० जनाको र्‍यापिड टेस्ट सकियो, सबैको नतिजा नेगेटिभ


काठमाडौं, ३ बैशाख । सनसिटी अपार्टमेन्टमा वस्ने ३०० जनाको र्‍यापिड टेस्ट गर्दा सबैको नतिजा नेगेटिभ आएको छ । आज विहान नौ बजेदेखि गरिएको र्‍यापिड टेस्टमा अहिलेसम्म ३०० सकिएकोमा सवैको कोरोना नेगेटिभ देखिएको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो । आज ब्लक ‘ए’ का सबैको सहिएको छ । आज ब्लक ‘ए’ का सबैको टेस्ट सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्