सप्तरीका १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि


काठमाडौं,२९ वैशाख । सप्तरी जिल्लामा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्