सबै किसिमका सामाजिक सुरक्षाभत्तालाई ६७ अर्ब ५० करोड छुट्ट्याइयो


काठमाडौं,१५ जेठ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सामाजिक सुरक्षाभत्ताका लागि  सरकारले ६७ अर्ब ५० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्