सम्झनामा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान (हेर्नुहोस् २५ तस्बिर)


६ चैत । नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियान हिजो सुर्खेतमा सभा गरेपछि सकिएको छ । फागुन २१ मा झापाको कााकडभिट्टाबाट सुरु अभियान सुर्खेत पुगेर समापन भएको हो ।

पूर्वबाट सुरु भएको अभियान सप्तरी आइपुगेपछि मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आक्रमणकारीलाई तितरवितर पार्न गोली चलाउँदा पाँच जनाको ज्यान गएपछि तीन दिनका लागि स्थगन भएको थियो ।

फेरि हेटौँडाबाट सुरु अभियानका क्रममा लाखौँको उपस्थिति रहेको थियो भने हजारौँले एमाले प्रवेश गरेका थिए । अभियानका क्रममा विभिन्न जिल्लामा नेताहरुले गरेका सम्वोधन, स्वागतका दृष्यहरु, झाँकीहरु, र्यालीहरुसहितका २५ तस्बिर प्रस्तुत गरेका छौँ ।

jhapa

kp oli suk birat chok cpnuml9 cpn7 1 (2) 2 1 9 3 1 4 3 shanta 12 4 2 ish kp oli9 nepal

प्रतिक्रिया दिनुहोस्