सरकारको नीति तथा कार्यक्रम:नेपाललाई ‘कोभिड १९’ मुक्त बनाउने


काठमाडौं,२ जेठ । सरकारले नेपाललाई कोभिड महामारी मुक्त देश बनाउने कार्यक्रम पहिलो प्राथमिकतामा रहने घोषणा गरेको छ । शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्