सरकारले गल्ती सच्यायो:नेपाली कांग्रेस


काठमाडौं, १२ बैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई अध्यादेश खारेज गर्ने सरकारको निर्णयलाई  स्वागत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेख्दै स्वागत गरेका हुन् ।  सरकारले गल्ती सच्याएको बताउँदै उनले अब सम्पूर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्