सरकारले सार्वजनिक गरयो ८८ उपलब्धी (भिडियो सहित)


काठमाडौ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सय दिने कार्यसम्पादनलाई भिडियोमा प्रस्तुत गरेका छन् । प्रधानमन्त्री कार्यालय आफैँले तयार पारेर सञ्चारमाध्यमलाई उपलब्ध गराएको भिडियो सामग्रीमा यातायात क्षेत्रको सिन्डिकेट तोडेकोदेखि तस्करको जालो तोडेकोसम्म प्रस्तुत गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्