सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाउने सरकारको निर्णय


काठमाडौं,९ चैत । सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाइने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ । कोरोना भाइरस रोकथामको विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन आइतबार स्वास्थ्यमन्त्री भानभुक्त ढकालले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्